FAQs Complain Problems

लैंगिक उत्तरदायी बजेट परिक्षण सम्बन्धि कार्यक्रम सम्पन्न

नगरपालिका सर्वदलिय संयन्त्र नगरपालिकाका कर्मचारीहरु र सामाजिक परिचालकहरुका लागी १ दिवशिय लैंगिक उत्तरदायी बजेट परिक्षण सम्बन्धि अनुशिक्षण कार्यक्रम मिति २०७३।११।१० गते नगरपालिकाको सभा हलमा सम्पन्न भयो ।