FAQs Complain Problems

सूचना तथा समाचार

राष्ट्रिय हात्तीपाले रोग निवारण कार्यक्रम संचलान सम्बन्धि सूचना

बिगत को ५ वर्षको हाततिपाईले कार्यक्रम मा गुलरिया नगरपालिका मा बर्दिया जिल्ला भरि सबै भन्दा कम ७१% ले
मात्र औषधि खाएको देखिएको ले हालको कार्यक्रम मा सबै सहभागी भइ दिन हुन यो सूचना प्रकासित गरिएको हो
हत्तिपाईले कार्यक्रम फागुन १२ गते हुन गइ रहेको छ

प्रजातन्त्र भब्य रुपमा मनायिने जानकारी

प्रस्तुत बिसय मा  नेपाल सरकार बाट आदेश भए बमोजिम एस फागुन ६,७, र ८ गते क दिन प्रजातन्त्र दिवस मनायिने छ

mayor cup cricket Rising star vs Shiva shakti

मेयर कप को आज को एक महत्वपूर्ण खेल मा Rising star gulariya ra shiva shakti khairapur बीच भएको खेल वर्षा का कारण रद्द भएको छ 

दुबै ले १/१ पोइन्ट बढेका छन् |

आज को खेल दुबै का लागि गर र मर जस्तै थियो|

नागरिक वडापत्र

प्रथम नगसभा २०७४ बाट संसोधित नागरिक वडा पत्र 

सन्क्षिप्त जानकारी मुलक पुस्तिका

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत क निकाय हरुको सन्क्षिप्त जानकारी पुस्तिका

करार सम्झौता सम्बन्धी

प्रस्तुत बिषय मा हरेक गौन्पलिका तथा नगरपालिका अन्तर्गत कार्यरत पशु सेवा प्राबिधिक हरु को कार्य बिबरण अनुरोध छ

जनचेतना मुलक कार्यक्रम आयोजना गर्ने सम्बन्धमा

प्रस्तुत बिसयमा नपाल सरकार ,स्वास्थ्य मन्त्रालय सेवा बिभागबाट प्राप्त मिति २०७४/१०/१० च. न. ९५५ को पत्रको छाया प्रति  यसै संग  संलग्न छ| सो बमोजिम जनचेतनामुलक कार्यक्रम आयोजना गर्ने/गराउने व्यवस्था हुन निर्देशानुसार अनुरोध छ|

 

 

 

सुचना तथा गुनासो गर्ने सम्बन्धि

प्रस्तुत बिषय मा यस गुलरिया नगरपालिका अन्तर्गत पर्ने सम्पूर्ण वडा र अन्य  सम्बन्धित लाइ पनि सुचित गरिन्छ कि हामी संग सम्बन्धित  खबर,जिज्ञासा एबम गुनासो हरु एस नगरपालिका को इमेल id gnpk.bardiya@gmail.com मा पठाउनु होला|

 

प्रथम नगर सभा

गुलरिया नगरपालिका को प्रथम नगरसभा प्रस्तुत आर्थिक वर्ष २०७४ /०७५  को नीति तथा कार्यक्रम

२२औं नगर परिषद सम्पन्न

गुलरिया नगरपालिकाको २२ ओ नगर परिषद सम्पन्न भयो |

Pages