FAQs Complain Problems

Photo Gallery

<p>&nbsp;गुलरिया नगरपालिकामा कार्यरत सामाजिक परिचालाकहरुको सूचना संचार तथा प्रवधिको क्षेत्रमा क्षमता बिकाश गर्ने हेतुले मिति २०७२ चैत्र २५ र २६ गते २ दिने सूचना संचार तथा प्रवधि सम्बन्धी आधारभूत तालोम आयोजना गरियो | उक्त कार्यक्रमको उद्घाटन गुलारिया नगरपालिकाका कार्यकारी अधिकृत श्री धर्मराज न्यौपाने ज्यूको हातबाट गरिएको थियो | कार्यक्रम अवधिभर प्रशिक्षकका रुपमा गुलरिया नगरपालिकाका ICT Engineer ई. सौरभ योगी र बर्दिया जि.वि.स.का ICT Engineer ई.गोकर्ण घिमिरे ज्यू रहनुभएको थियो | &nbsp;</p>

, , , , , ,

On the date of 2072/11/28 2nd Public Hearing of FY 2072/73 has been completed successfully at Balapur of Gulariya Municipality.

, , , ,

Pages