FAQs Complain Problems

सूचना तथा समाचार

Regarding Public Hearing

गुलरिया नगरपालिकाको २१औ नगरपरिषदको कार्यक्रम यही मिति २०७२ पौष २८ गते संचालन हुने भनि सर्वदलिय बैठकबाट निर्णय भएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ |

गुलरिया नगरपालिकाले मिति २०७२/७/३० गते प्रथम चौमासिक सार्वजनिक सुनवाई सम्पन्न गरेयो |

गुलरिया नगरपालिकाले सामाजिक परीक्षण गराउने बारे सूचना

गुलरिया नगरपालिकाले सुत्केरी स्याहर गर्ने खर्च दिने कार्यक्रम सुरु गरेको जानकारी गराईन्छ

गुलरिया नगरपालिका क्षेत्रभीत्र रहेका सर्वाजनिक जग्गा खाली बारे

गुलरिया नगरपालिकाको आ.व ०७१/७२ को आयको विवरण चुरेकुञ्ज पत्रिका द्धारा प्रकाशित

गुलरिया नगरपालिकाको कार्यकारी अधिकृत धर्मराज न्यौपानेको बर्दिया न्यूज एक्सप्रेस संग अन्तरवार्ताको केही छलफल

नगरपालिकाको MCPM(२०७०/२०७१) को नतिजा

गुलरिया नगरपालिका कार्यालयले अन्तिम सार्वजनिक सुनुवाई सम्पन्न गरयो |

Pages