बिगत को ५ वर्षको हाततिपाईले कार्यक्रम मा गुलरिया नगरपालिका मा बर्दिया जिल्ला भरि सबै भन्दा कम ७१% ले
मात्र औषधि खाएको देखिएको ले हालको कार्यक्रम मा सबै सहभागी भइ दिन हुन यो सूचना प्रकासित गरिएको हो
हत्तिपाईले कार्यक्रम फागुन १२ गते हुन गइ रहेको छ
प्रस्तुत बिसयमा नपाल सरकार ,स्वास्थ्य मन्त्रालय सेवा बिभागबाट प्राप्त मिति २०७४/१०/१० च. न. ९५५ को पत्रको छाया प्रति यसै संग संलग्न छ| सो बमोजिम जनचेतनामुलक कार्यक्रम आयोजना गर्ने/गराउने व्यवस्था हुन निर्देशानुसार अनुरोध छ|