FAQs Complain Problems

बसाइसराइ

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
पंजीकरण शाखा प्रमुख
सेवा दिने कार्यालय: 
पंजीकरण शाखा
सेवा शुल्क: 
बसाइसराइ भएको ३५ दिन भित्र निशुल्क, म्याद नाघी आएमा रु २०० जरिवाना
आवश्यक कागजातहरु: 

बाहिर बाट आउनेको हकमा उक्त स्थानबाट बसाईसरि आएको प्रमाण

निवेदकको नेपाली नागरिकताको प्रमाणपत्र

घरमुलीको नागरिकता

परिवारको सदस्य संख्या धेरै भएमा जन्म मिति खुल्ने प्रमाण