FAQs Complain Problems

भूमिहिन दलित/ भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित वसोवासीहरुको निवेदन उपर दावी विरोध तथा त्रुटी सच्चाउने सम्बन्धि सूचना!!!

नोटः भूमिहिन दलित/ भूमिहिन सुकुम्बासीको मितिः २०८०।०३।०१ गते देखि २०८०।०३।०७ गते सम्म ७ दिने सूचना तथा अव्यवस्थित वसोवासीहरुको मितिः २०८०।०३।०१ गते देखि २०८०।०३।१५ गते सम्म १५ दिने सूचना ।